संस्कृत-शब्दकोशः

विमिश्रित विमुक्तकण्ठ

विमुक्त

विमुक्त (विशेषण)


निष्पत्ति− वि + मुच्लृ (मोक्षणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "वाजिनः स्यन्दने भानोर्विमुक्तप्रग्रहा इव"
उल्लेख− भट्टि० ७-५०

अर्थ−
१. बन्धनबाट छुटेको,
२. दण्ड आदिबाट बचेको वा छुटेको,
३. स्वतन्त्र,
४. त्यागिएको ।



Correction: