संस्कृत-शब्दकोशः

विमोक्ता विमोक्षक

विमोक्ष

विमोक्षः (पुंलिङ्ग)


निष्पत्ति− वि + मोक्ष (अवसाने) + णिच् - "अच्" (३-३-५६)

अर्थ−
१. गाँठो वा बन्धन खुल्नु,
२. छुटकारा,
३. मोक्ष/मुक्ति ४. काँड, गोली आदि छोड्नु,
५. सुमेरु पर्वत ।



Correction: