विमोक्षक (विशेषण)
अर्थ− कुनै प्रकारको बन्धनबाट मुक्त गर्ने, स्वतन्त्र पारिदिने ।
विमोक्षकः (पुंलिङ्ग)
अर्थ− मोक्ष दिने ईश्वर ।