विमोचनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बन्धन वा गाँठो खोलिदिनु,
२. सन्तोष लाग्ने प्रमाण नहुँदा अभियुक्तलाई छुटकारा दिनु,
३. पटकपटक तिर्नुपर्ने कर आदिबाट छुटकारा पाउन एकै पटकमा धेरै धन दिनु,
४. गाडाबाट गोरु छुटाउनु,
५. बाहिर निकाल्नु,
६. मोक्ष/ मुक्ति,
७. पुस्तक प्रकाशित भइसकेपछि विशेष समारोहका बिच कुनै विशिष्ट व्यक्तिबाट त्यसलाई सार्वजनिक गर्ने काम/हे. ‘लोकार्पणम्’ ।