संस्कृत-शब्दकोशः

विरक्तता विरङ्ग

विरक्ति

विरक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + रञ्ज (रागे) - "क्तिन्" (३-३-९४)
प्रयोग− "देहो गुरुर्मम विरक्तिविवेकहेतुः"
उल्लेख− भाग० ११-९-२५

अर्थ−
१. कुनै कुरा, व्यवहार देखेर मन खिन्न वा उदास हुनु,
२. सांसारिक वस्तुबाट मन पन्छिने क्रिया ।



Correction: