विरजस्क (विशेषण)
अर्थ− १. धुलो नभएको,२. कुनै वस्तुमा लालच नभएको ।
विरजस्कः (पुंलिङ्ग)
अर्थ− सुख-दुःख आदि वासना नभएको मानिस ।