संस्कृत-शब्दकोशः

विरजमण्डल विरजस्क

विरजस्

विरजस् (विशेषण)


व्युत्पत्ति− विगतं रजो धूलिर्यत्र
प्रयोग− "एष नो विरजां पन्थां दृश्यते देवसद्मनः"
उल्लेख− भा०

अर्थ−
१. धुलो नभएको,
२. सुख-दुःख आदि सांसारिक वासना नभएको,
३. अनुराग वा प्रेम नभएको ।



Correction: