संस्कृत-शब्दकोशः

विरजस् विरजस्का

विरजस्क

विरजस्क (विशेषण)


अर्थ−
१. धुलो नभएको,
२. कुनै वस्तुमा लालच नभएको ।


विरजस्कः (पुंलिङ्ग)


अर्थ−
सुख-दुःख आदि वासना नभएको मानिस ।



Correction: