संस्कृत-शब्दकोशः

विरण विरति

विरत

विरत (विशेषण)


निष्पत्ति− वि + रमु (क्रीडायाम्) - "क्तः" (३-४-७२)

अर्थ−
१. कुनै कुरामा लग्गु नभएको/अनुरक्त नभएको,
२. काम छोडेर अलग भएको,
३. विरक्त/वैरागी,
४. सेवानिवृत्त ।



Correction: