विरत
विरथ
विरति
विरतिः (स्त्रीलिङ्ग)
निष्पत्ति− वि + रमु (क्रीडायाम्) - "क्तिन्" (३-३-९४)
प्रयोग− "वितमसि विषये स्थिता इवासन् विरतिविहीनविहारजागरेण"
उल्लेख− याद० २४-७०
अर्थ−
१. कुनै काम, पद, सेवा आदिबाट हट्नु,
२. सांसारिक वस्तु वा व्यवहारदेखि पन्छिनु,
३. लालच नहुनु,
४. समाप्ति/सकिनु ।