विरस
विरहज्वर
विरह
विरहः (पुंलिङ्ग)
निष्पत्ति− वि + रह (त्यागे) - "घञ्" (३-३-११८)
प्रयोग− "अमृतस्रुतोऽपि विरहाद्भवतो यदमूं दहन्ति हिमरश्मिरुचः"
उल्लेख− माघ० ९-६८
अर्थ−
१. बिछोड/ वियोग,
२. दुईथरी प्रेमी छुट्टिँदा हुने दुःख/ न्यास्रो,
३. त्याग,
४. अभाव ।