विराटः (पुंलिङ्ग)
अर्थ− १. मत्स्यदेश,२. मत्स्यदेशको महाभारतकालीन एक राजा जसकहाँ अज्ञातवासको बेला पाण्डव बसेका थिए,३. मत्स्यदेशमा पाण्डव बस्दाको बयान भएको महाभारतको एक पर्व,४. सङ्गीतको एक तालविशेष ।