विराधन
विरामकाल
विराम
विरामः (पुंलिङ्ग)
निष्पत्ति− वि + रमु (क्रीडायाम्) - "घञ्" (३-३-१८)
प्रयोग− "सुधां विना न प्रययुर्विरामम्"
उल्लेख− भर्तृ० १-७१
अर्थ−
१. रोकिनु,
२. रोक्नु/थाम्नु,
३. सक्नु/खत्तम पार्नु,
४. फाँकी/गीत श्लोक, छन्द आदिको विश्राम,
५. विष्णु,
६. पद, सेवा, काम आदिबाट अवकाश लिनु ।