विरुद्धकर्मा (पुंलिङ्ग)
अर्थ− १. खिलाफ वा अनुचित गर्ने मानिस,२. श्लेष अलङ्कारको एक भेद जसमा एकै क्रियाको कैयौं परस्पर विरुद्ध फल देखाइन्छ । (विरुद्धकर्मन्) ।