विरुद्ध (विशेषण)
अर्थ− १. अनुचित,२. उल्टो / खिलाफ,३. खुसी नरहेको,४. मेल नभएको,५. विरोध गर्ने/विरोधी,६. छेकथुन गरेको वा घेरामा हालेको ।
विरुद्धम् (नपुंसकलिङ्ग)
अर्थ− १. विरोध,२. झगडा ।