संस्कृत-शब्दकोशः

विरोचनसुत विरोधक

विरोध

विरोधः (पुंलिङ्ग)


निष्पत्ति− वि + रुधिर् (आवरणे) - "घञ्" (३-३-१८)
प्रयोग− "विरोधो विश्रान्तः प्रसरति रमो निवृतिघनस्तदौद्धत्यं क्वापि व्रजति विनयः प्रह्वयति माम्"
उल्लेख− उ० रा० ६-११

अर्थ−
१. मेल नहुनु,
२. शत्रुता,
३. दुई उल्टापुल्टा कुरा एक साथ जुट्न नसक्नु,
४. कुनै काम रोक्न गरिने उसको उल्टो कोसिस,
५. बेग्लाबेग्लै विचारहरूमा हुने विपरीत भाव,
६. झगडा,
७. नाश,
८. अडचन,
९. कुनै कुरामा भिन्दाभिन्दै रूपले गरिने बाधा,
१०. नाटकको एक अङ्ग जसमा कुनै कुराको वर्णन गर्दा विपत्तिको झलक देखाइन्छ,
११. साहित्यमा एक अर्थालङ्कार जसमा जाति, गुण, क्रिया, वा द्रव्यमध्ये कुनै एकको साथ बेमेल देखाइन्छ ।



Correction: