संस्कृत-शब्दकोशः

विलक्षित विलङ्घन

विलग्न

विलग्न (विशेषण)


अर्थ−
१. टाँसिएको,
२. लागेको/जुटेको,
३. बितेको,
४. पातलो ।


विलग्नम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कमर,
२. कण्डेउलो,
३. नक्षत्रको उदय / लग्न ।



Correction: