विलग्न (विशेषण)
अर्थ− १. टाँसिएको,२. लागेको/जुटेको,३. बितेको,४. पातलो ।
विलग्नम् (नपुंसकलिङ्ग)
अर्थ− १. कमर,२. कण्डेउलो,३. नक्षत्रको उदय / लग्न ।