विलम्ब
विलम्बिका
विलम्बन
विलम्बनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + लबि (अवस्रंसने) - भावे "ल्युट्" (३-३-११५)
प्रयोग− "तन्मुग्धे विफलं विलम्बनमसौ रम्योऽभिसारक्षणः"
उल्लेख− गीरगो०
अर्थ−
१. अबेला/बेर/धेरै समय,
२. झुन्डाउनु,
३. जुम्सोपन,
४. आड पाएर अड्नु ।