विलयनम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुनै एक चिज अर्को चीसजमा मिसिएर एक रूपको हुनु/घोलमेल,२. कुनै एक पन्यालो वस्तु अर्को पन्यालो वस्तुमा मिल्नु,३. पग्लिनु/गल्नु,४. कुनै संस्था आदि विघटित हुनु,५. कुनै एक राज्य, उसको छिमेकी राज्यमा मिलेर एक हुनु ।