संस्कृत-शब्दकोशः

विलम्भ विलयन

विलय

विलयः (पुंलिङ्ग)


निष्पत्ति− वि + लीङ् (श्लेषणे) - "अच्" (३-३-५६)
व्युत्पत्ति− विशेषेण लयः नाशः । विशेषेण लीयन्ते पदार्थाः अस्मिन्

अर्थ−
१. कुनै एक चिज अर्को चीसजमा मिसिएर एक रूपको हुनु/घोलमेल,
२. कुनै एक पन्यालो वस्तु अर्को पन्यालो वस्तुमा मिल्नु,
३. पग्लिनु/गल्नु,
४. कुनै संस्था आदि विघटित हुनु,
५. कुनै एक राज्य, उसको छिमेकी राज्यमा मिलेर एक हुनु ।



Correction: