विलासः (पुंलिङ्ग)
अर्थ−
१. खुसी पार्ने क्रिया,
२. मनोविनोद,
३. आनन्द/ हर्ष,
४. चमक / उज्यालोपन / सौन्दर्य,
५. स्त्रीसम्भोगको आनन्द,
६. पुरुषप्रति प्रेम देखाउन स्त्रीद्वारा गरिने नखरा,
७. साहित्यअनुसार आइमाईमा हुने दशथरी हावभावमध्ये एक,
८. कुनै वस्तुको राम्रो रूपमा हल्लिने क्रिया ।