विलासिनी (स्त्रीलिङ्ग)
अर्थ− १. राम्री तरुनी आइमाई,२. वेश्या,३. सम्भोगको इच्छा गर्ने आइमाई,४, एक वर्णवृत्त जसको प्रत्येक चरणमा जगण, रगण, जगण तथा दुई गुरु हुन्छन् ।