विलुण्ठन
विलुप्तयोनि
विलुप्त
विलुप्त (विशेषण)
निष्पत्ति− वि + लुप्लृ (छेदने) - "क्तः" (३-२-१०२)
प्रयोग− "विलुप्तमूर्ध्नयलिपिक्रमाणां सुरेन्द्रचूडापदलालितानाम्"
उल्लेख− हयग्री०
अर्थ−
१. टुटेफुटेको,
२. खसिएको,
३. लुटिएको,
४. नाश पारिएको,
५. कमजोर पारिएको,
६. लुकाइएको ।