विलेपनम् (नपुंसकलिङ्ग)
अर्थ− १. शरीरमा लेप वा बुकुवा लगाउनु,२. भित्ता आदिमा लिउन वा प्लाष्टर लगाउनु,३. शरीरमा लगाइने चन्दन कस्तूरी आदिको लेप वा बुकुवा ।