विलेखन
विलेपन
विलेप
विलेपः (पुंलिङ्ग)
निष्पत्ति− वि + लिप (उपदेहे) - "घञ्" (३-३-१८)
प्रयोग− "अथ व्रजन् राजपथेन माधवः स्त्रियं गृहीताङ्गविलेपभाजनाम्"
उल्लेख− भाग० १०-४२-१
अर्थ−
१. भित्ता आदिमा लगाइने लिउन/लेप वा प्लाष्टर,
२. शरीरमा लगाइने लेप वा बुकुवा ।