संस्कृत-शब्दकोशः

विलोडित विलोपक

विलोप

विलोपः (पुंलिङ्ग)


निष्पत्ति− वि + लुप्लृ (छेदने) - "घञ्" (३-३-१८)

अर्थ−
१. लुट्ने वा लुकाउने क्रिया,
२. नदेखिनु,
३. लुटपिट,
४. अभाव / नाश,
५. बाधा,
६. रोकावट ।



Correction: