संस्कृत-शब्दकोशः

विलोप्य विलोभन

विलोभ

विलोभः (पुंलिङ्ग)


निष्पत्ति− वि + लुभ (विमोहने) - "घञ्" (३-३-१८)

अर्थ−
१. खुब लोभ/ प्रलोभन,
२. मोह ।


विलोभ (विशेषण)


अर्थ−
लोभ लालच नभएको ।



Correction: