विवक्षा
विवक्षितम्
विवक्षित
विवक्षित (विशेषण)
निष्पत्ति− वच (परिभाषणे) + सन् - "क्तः" (३-२-१०२)
व्युत्पत्ति− वक्तुमिष्टम्
प्रयोग− "विवक्षितामर्थविदस्तत्क्षणप्रतिसंहृताम्"
उल्लेख− माघ० २-१५
अर्थ−
१. बोल्न इच्छा गरेको/भन्न चाहने,
२. वास्ता गरेको,
३. प्यारो ।