संस्कृत-शब्दकोशः

विवृक्ता विवृताक्ष

विवृत

विवृत (विशेषण)


निष्पत्ति− वि + वृञ् (वरणे) - "क्तः" (३-४-७२)

अर्थ−
१. प्रकट भएको,
२. उधारिएको/खोलिएको,
३. टीका वा व्याख्या गरिएको,
४. फैलिएको/पसारिएको ।


विवृतम् (नपुंसकलिङ्ग)


अर्थ−
ऊष्म स्वरहरूको उच्चारण गर्ने एक प्रयत्न ।



Correction: