संस्कृत-शब्दकोशः

विवृत्त विवृद्ध

विवृत्ति

विवृत्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + वृतु (वर्तने) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. घुम्ने क्रिया/घुमाइ/चक्कर,
२. दुईथरीमा भएको सन्धि वा सम्झौता भङ्ग हुनु ।



Correction: