विवेचक
विवेचना
विवेचन
विवेचनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + विचिर् (पृथग्भावे) - "ल्युट्" (३-३-११५)
अर्थ−
१. कुनै कुरालाई राम्रोसँग जाँच्नु वा परीक्षा गर्नु,
२. कुनै कुरालाई विचारसाथ निर्णय गर्नु,
३. तर्क वितर्क,
४. परीक्षा/अनुसन्धान,
५. सत्-असत्को विचार ।