विशद (विशेषण)
अर्थ− १. सफा/फोहोर नभएको,२. सेतो,३. उज्यालो,४. चम्किलो,५. स्पष्ट/व्यक्त,६. राम्रो/सुन्दर,७. अनुकूल ।
विशदः (पुंलिङ्ग)
अर्थ− १. सेतो रङ्ग,२. जयद्रथको एक छोरा,३. पुष्पकासिस (हीराकसी) धातुविशेष ।