विशल्यकरणी (स्त्रीलिङ्ग)
अर्थ− शरीरमा गडेको काँड, काँडो आदि निकाल्ने ओखती वा प्रक्रिया । ‘मृतसञ्जीवनीं चैव विशल्यकरणीमपि’ (वाल्मीकिरामायण ७४/३३) ।