संस्कृत-शब्दकोशः

विशसिता विशस्ता

विशस्त

विशस्त (विशेषण)


निष्पत्ति− वि + शसु (हिंसायाम्) - "क्तः" (३-४-७२) । अविनये इडागमाभावः (७-२-१९)

अर्थ−
१. मारिएको,
२. काटिएको,
३. कुनै प्रकारको डर नमानेको,
४. शिष्टाचार नभएको/गँवार,
५. प्रशंसा गरिएको ।



Correction: