विशाखः (पुंलिङ्ग)
अर्थ− १. सेतो पुनर्नवा,२. शिव,३. कार्तिकेयका भाइ,४. भिख माग्ने/याचक,५. धनु हान्दा एक गोडा अगाडि र अर्को गोडा पछाडि राख्ने काम,६. कार्तिकेय,७. स्कन्दनामको ग्रहको प्रकोपले हुने अपस्माररोग ।