संस्कृत-शब्दकोशः

विशारदा विशालक

विशाल

विशाल (विशेषण)


निष्पत्ति− विश (प्रवेशने) - "कालन्" (उ० १-११५)
प्रयोग− "वसनमपि निशान्ते नेष्यते तत्प्रदातुं रथचरणविशालश्रोणिलोलेक्षणेन"
उल्लेख− माघ० ११-२३

अर्थ−
१. लामो चाक्लो,
२. खुब ठुलो,
३. खुब चौडा,
४. देख्दा खुब राम्रो र भव्य,
५. प्रसिद्ध/मसहुर,
६. कुलीन/ उच्च कुलको ।


विशालः (पुंलिङ्ग)


अर्थ−
१. चराविशेष,
२. मृगविशेष,
३. रूख,
४. पर्वतविशेष,
५. राजा इक्ष्वाकुका छोरा ।



Correction: