संस्कृत-शब्दकोशः

विशिरस्क विशिष्टचरित्र

विशिष्ट

विशिष्ट (विशेषण)


निष्पत्ति− वि + शिष्लृ (विशेषणे) - "क्तः" (३-४-७२)

अर्थ−
१. कुनै प्रकारको विशेषता भएको/असाधारण,
२. मुख्य/ खास,
३. अनौठा/ अद्भुत,
४. ज्यादै नै शिष्ट ।


विशिष्टः (पुंलिङ्ग)


अर्थ−
सिसा धातु ।



Correction: