संस्कृत-शब्दकोशः

विंशी विशीर्णपर्ण

विशीर्ण

विशीर्ण (विशेषण)


निष्पत्ति− वि + शृ (हिंसायाम्) - "क्तः" (३-४-७२)
प्रयोग− "स्वयं विशीर्णद्रुमपर्णवृत्तिता परा हि काष्ठा तपसस्तया पुनः"
उल्लेख− कुमा० ५-२८

अर्थ−
१. टुटेफुटेको,
२. सडेको वा वैलाएको,
३. चाउरिएको,
४. झरेको,
५. थोत्रो,
६. दुब्लो वा पातलो ।



Correction: