विशेषित (विशेषण)
अर्थ− १. विशेषणद्वारा देखाइएको वा जानिएको,२. विशेषण लागेको,३. खास किसिमबाट छुट्याइएको,४. परिभाषा गरिएको,५. उत्तम ।