विशेषोक्तिः (स्त्रीलिङ्ग)
अर्थ− काव्यमा एक प्रकारको अलङ्कार जसमा पूर्ण कारण हुँदाहुँदै पनि कार्य नभएको कुराको वर्णन गरिन्छ । ‘विशेषोक्तिरनुत्पतिः कार्यस्य सति कारणे’ (चन्द्रालोक) ।