विशोकः (पुंलिङ्ग)
अर्थ− १. युधिष्ठिरको एक नोकर,२. ब्रह्माको एक मानसपुत्र,३. अशोकको रूख ।
विशोक (विशेषण)
अर्थ− शोक वा चिन्ता नभएको/सुखी ।