संस्कृत-शब्दकोशः

विश्रम विश्रम्भपात्र

विश्रम्भ

विश्रम्भः (पुंलिङ्ग)


निष्पत्ति− वि + श्रम्भु (प्रमादे) - "घञ्" (३-३-१८)

अर्थ−
१. पक्का/विश्वास,
२. प्रेम,
३. प्रेमी र प्रेमिकामा सम्भोगको बेला हुने झगडा,
४. स्वच्छन्द रूपले घुमफिर गर्नु,
५. हत्या/वध,
६. गुप्त कुरा,
७. प्रेमपूर्वकको कुशलप्रश्न ।



Correction: