विश्वः (पुंलिङ्ग)
अर्थ− १. विश्वेदेव,२. विष्णु,३. जीवात्मा ।
विश्व (विशेषण)
अर्थ− १. भएभरको सबै,२. हरेक/ प्रत्येक ३. ज्यादा धेरै ।
विश्वम् (नपुंसकलिङ्ग)
अर्थ− १. संसार,२. समस्त ब्रह्माण्ड/चौधभुवनको समूह,३. शरीर,४. सुठो,५. हीराबोल ।