संस्कृत-शब्दकोशः

विश्लेषण विश्वक

विश्व

विश्वः (पुंलिङ्ग)


निष्पत्ति− विश (प्रवेशने) - "क्वन्" (उ० १-१४९)
व्युत्पत्ति− विशन्ति कर्मसु

अर्थ−
१. विश्वेदेव,
२. विष्णु,
३. जीवात्मा ।


विश्व (विशेषण)


अर्थ−
१. भएभरको सबै,
२. हरेक/ प्रत्येक ३. ज्यादा धेरै ।


विश्वम् (नपुंसकलिङ्ग)


अर्थ−
१. संसार,
२. समस्त ब्रह्माण्ड/चौधभुवनको समूह,
३. शरीर,
४. सुठो,
५. हीराबोल ।



Correction: