विश्वरुचिः (पुंलिङ्ग)
अर्थ− १. एक देवयोनिविशेष,२. एक दानव ।
विश्वरुचिः (स्त्रीलिङ्ग)
अर्थ− अग्निका सात जिब्राहरूमध्ये एक ।