संस्कृत-शब्दकोशः

विश्वाख्या विश्वातीत

विश्वाची

विश्वाची (स्त्रीलिङ्ग)


अर्थ−
१. वैदिककालीन एक अप्सरा,
२. एक रोग, जसमा पाखुराको पछाडिदेखि औँलासम्म रहने कण्डरा नामको नसा सुकेर हात खुम्च्याउन र फैलाउन नसकिने हुन्छ ।



Correction: