विषघ्नी (स्त्रीलिङ्ग)
अर्थ− १. झुसे वनतोरियाँ,२. ऐरेलु,३. सिजर,४. रातो पुनर्नवा,५.भुईँअमला,६. हलेदो,७. उँटकटेरी,८. चेप्टे पाङ्ग्रो,९. वनतुलसी,१०. इन्द्रायणी लहरो ।