विष्टब्ध (विशेषण)
अर्थ− १. बलियोसँग गाडिएको,२. समर्थन गरिएको,३. रोकिएको वा रोक्न लगाइएको,४. चल्न नसक्ने पारिएको,५. पक्षाघात रोग लागेको ।