संस्कृत-शब्दकोशः

विष्णुक्रम विष्णुक्रान्ति

विष्णुक्रान्ता

विष्णुक्रान्ता (स्त्रीलिङ्ग)


अर्थ−
१. निलो रङ्गको अपराजिता फूल,
२. रानीगिठा,
३. निलो फूल हुने शङ्खपुष्पी,
४. अश्वक्रान्ता, रथक्रान्ता र विष्णुक्रान्ता गरी पृथिवीका कल्पित तीन भागमध्ये एक भाग ।



Correction: